अमेरिकी ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती
अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत् गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरितगृह ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ । हिजाे घोषणा गरिएको यो…







