विनाश भइ सकेपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ : सुनिता डंगोल
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्ले विनाश गरिसकेपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम पहिचान गरी त्यसको न्यूनीकरणमा लगानी बढाउनुपर्ने बताएकी छन् । घरपझोङ गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार,…








