भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो
काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत धादिङकाे कृष्णभीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । त्रिशूली नदीले कटान गरेर सडक भासिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र…








