यात्रामा तिमी -गिता न्यौपाने
तिमी मेरो जिन्दगीको यात्रामा मेरा पाइतला बनिदिनु, चप्पल बनिदिनुतिमीसँगै मलाई कोसौँ टाढाको यात्रा गर्नुछ।तिमी मेरो मुटुको धड्कन बनिदिनु, सास बनिदिनुतिमीसँगै जिउनुछ, तिमीसँगै मर्नुछ। तिमीसँगै कोसौँ टाढाको यात्रा गर्नुछ। बिहानीपखको किरण…







