Advertisement 1 Advertisement 2

रास्वपा सैनामैनाले सञ्चालनमा ल्यायो नगर पार्टी कार्यालय

मङ्सिर ४ शुक्रबार


सैनामैना ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सैनामैना नगर समितिले आफ्नो नगर पार्टी कार्यालय सञ्चालनमा ल्याएको छ। सैनामैना नगरपालिका–५ बुद्धनगर, रुपन्देहीमा कार्यालय स्थापना गरी पार्टीले औपचारिक रूपमा कार्यालय सञ्चालनमा ल्याएको हो

लक्ष्मण पौडेल नगर सभापतिको जिम्मेवारीमा आएपछि रास्वपा सैनामैनाले संगठन विस्तार तथा पार्टीका विभिन्न गतिविधिलाई सक्रियता दिँदै आएको छ। नगर पार्टी कार्यालय सञ्चालनमा आएसँगै पार्टीका संगठनात्मक गतिविधि, बैठक, छलफल तथा अन्य कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।

नगर कार्यालयलाई पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबीच भेटघाट, छलफल र संगठनात्मक गतिविधि अघि बढाउने साझा थलोका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

रास्वपा सैनामैना नगर पार्टी कार्यालय सैनामैना–५, बुद्धनगर, रुपन्देहीमा रहेको छ।

  • Related Posts

    वनदेवी सेभेन ए साइड फुटबल : कालिका उछ्डिहवा टोल च्याम्पियन ।

    बुटवल, २२ कार्तिक केशब घिमिरे सैनामैना नगरपालिका–२ मा आयोजित ‘टोलस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता २०८३’ को उपाधि कालिका उच्छडिहवा टोल विकास संस्थाले हात पारेको छ। संगम युथ क्लब, परोहाको…

    मनकामना खानेपानी संस्थाको छैटौं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा ५ जनाको उम्मेदवारी

    सैनामैना ,१७ कात्तिककेशब घिमिरे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ मा रहेको मनकामना खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैटौँ साधारण सभा तथा चौंथो अधिवेशन मंगलबार सम्पन्न भएको छ।​संस्थाका अध्यक्ष गोर्ख…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    रास्वपा सैनामैनाले सञ्चालनमा ल्यायो नगर पार्टी कार्यालय

    रास्वपा सैनामैनाले सञ्चालनमा ल्यायो नगर पार्टी कार्यालय

    वनदेवी सेभेन ए साइड फुटबल : कालिका उछ्डिहवा टोल च्याम्पियन ।

    वनदेवी सेभेन ए साइड फुटबल : कालिका उछ्डिहवा टोल च्याम्पियन ।

    मनकामना खानेपानी संस्थाको छैटौं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा ५ जनाको उम्मेदवारी

    मनकामना खानेपानी संस्थाको छैटौं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा ५ जनाको उम्मेदवारी

    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत

    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।