मनकामना खानेपानी संस्थाको छैटौं साधारण सभा तथा चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा ५ जनाको उम्मेदवारी
सैनामैना ,१७ कात्तिककेशब घिमिरे रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर २ मा रहेको मनकामना खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको छैटौँ साधारण सभा तथा चौंथो अधिवेशन मंगलबार सम्पन्न भएको छ।संस्थाका अध्यक्ष गोर्ख…







