Advertisement 1 Advertisement 2

रसुवा बाढीको पीडा समेटेर तयार पारिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक

बुटवल । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षति र मानवीय पीडालाई प्रस्तुत गरिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक भएको छ।

डी. डी. पन्तको शब्द रचना रहेको यस गीतमा बाढीका कारण घरबारविहीन भएका परिवार, बेपत्ता आफन्तको वेदना, ध्वस्त भौतिक संरचना र खोसिएका सपनाहरूलाई मार्मिक रूपमा उतारिएको छ। पन्तका अनुसार यो गीतको स्वर र संगीत ‘सुनोडटकम’ मार्फत तयार पारिएको हो।

Hi Life

गीतले विपत्तिले ल्याएको तात्कालिक र दीर्घकालीन सामाजिक प्रभावलाई मात्र नभई प्रकृति र मानवबीचको बिग्रँदो सम्बन्धमाथि पनि गम्भीर प्रश्न उठाएको छ।

विशेष गरी हिमाली तथा तटीयरनदी क्षेत्रमा भइरहेको अनियन्त्रित दोहन, बढ्दो तापक्रमको असर, दिगो योजनाविना गरिएका विकास निर्माणका काम तथा बाढी(पहिरोजस्ता सम्भावित जोखिम न्यूनीकरणमा राज्य एवम् सरोकारवालाको उदासीनताजस्ता ज्वलन्त मुद्दाहरूलाई गीतमार्फत उठान गरिएको रचनाकार डी. डी. पन्तले बताए।

सुभाष पन्तले सम्पादन गरेको गीतको भिडियोमा बाढी आएको त्रासदीपूर्ण क्षण, त्यसले निम्त्याएको विनाश र बाढीपछिका कारुणिक दृश्यहरूलाई हुबहु समेटिएको छ। २०८३ भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो धनजनको क्षति भएको थियो।

  • Related Posts

    NBA Finals 2025: LeBron James’ Final Championship Run Sparks Excitement

    Lorem ipsum dolor sit amet, consectetur adipiscing mollis dolor facilisis porttitor.

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो

    भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो

    अमेरिकी ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती

    अमेरिकी ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौती

    जलवायु परिवर्तनको जाेखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

    जलवायु परिवर्तनको जाेखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

    रसुवा बाढीको पीडा समेटेर तयार पारिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक

    • By admin
    • September 15, 2026
    • 15 views
    रसुवा बाढीको पीडा समेटेर तयार पारिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिक

    NBA Finals 2025: LeBron James’ Final Championship Run Sparks Excitement

    • By admin
    • September 15, 2026
    • 15 views
    NBA Finals 2025: LeBron James’ Final Championship Run Sparks Excitement

    Apple Unveils iPhone 17 with Groundbreaking AI Features and Battery Life

    • By admin
    • September 15, 2026
    • 10 views
    Apple Unveils iPhone 17 with Groundbreaking AI Features and Battery Life