Advertisement 1 Advertisement 2
यात्रामा तिमी -गिता न्यौपाने

तिमी मेरो जिन्दगीको यात्रामा मेरा पाइतला बनिदिनु, चप्पल बनिदिनुतिमीसँगै मलाई कोसौँ टाढाको यात्रा गर्नुछ।तिमी मेरो मुटुको धड्कन बनिदिनु, सास बनिदिनुतिमीसँगै जिउनुछ, तिमीसँगै मर्नुछ। तिमीसँगै कोसौँ टाढाको यात्रा गर्नुछ। ​बिहानीपखको किरण…