न्यु एकेडेमीमा विद्यार्थीले गरे संघीय संसद्को नमुना अभ्यास
सैनामैना । न्यु एकेडेमी बोर्डिङ स्कुल, सैनामैनाका कक्षा १० का विद्यार्थीहरूले संघीय प्रतिनिधि सभाको नमुना बैठक प्रस्तुत गरेका छन् । शुक्रबार विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले संघीय संसद्को बैठक सञ्चालन प्रक्रिया,…







