Trending News: रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मतगुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालनएनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुनेयात्रामा तिमी -गिता न्यौपानेन्यु एकेडेमीमा विद्यार्थीले गरे संघीय संसद्को नमुना अभ्यासभैरहवामा हाउसकिपिङ तालिमको उद्घाटन, सीपमार्फत रोजगारीका अवसर सिर्जना हुने विश्वासलुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारीभासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियोअमेरिकी ऊर्जा नीतिमा परिवर्तन, जलवायु संरक्षणमा चुनौतीजलवायु परिवर्तनको जाेखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाहरसुवा बाढीको पीडा समेटेर तयार पारिएको ‘ए नदी ए हिमाल’ गीत सार्वजनिकNBA Finals 2025: LeBron James’ Final Championship Run Sparks ExcitementApple Unveils iPhone 17 with Groundbreaking AI Features and Battery Lifeविनाश भइ सकेपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम न्यूनीकरणमा काम गर्नुपर्छ : सुनिता डंगोल
Sun. Nov 1st, 2026
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय खबर
  • प्रदेश
    • लुम्बिनी प्रदेश
    • कोशी प्रदेश
    • गण्डकी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तराष्ट्रिय
  • Or check our Popular Categories...
    AppleRally

  1. Home
  2. भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो
Advertisement 1 Advertisement 2

भासिएको कृष्णभीर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो

  • Butwal HaalkhabarButwal Haalkhabar
  • समाज
  • September 15, 2026
  • 0 Comments

काठमाण्डाै – नागढुङ्गा–मुग्लिन सडक खण्डअन्तर्गत धादिङकाे कृष्णभीर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ ।

त्रिशूली नदीले कटान गरेर सडक भासिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णभीर खण्डमा पर्सि बिहीवारदेखि दुईतर्फी गाडी चलाउने सडक विभागले जनाएको छ ।

अस्ति आइतवारदेखि केही गाडी सञ्चालन भइरहेकोमा बिहीवारु बिहानदेखि पूर्णरूपमा सडक सञ्चालन गर्ने तयारी सडक विभागको छ ।

बाढी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि २५० मिटर लामो नयाँ ट्र्याक बनाइएको हो ।

अहिले सडकमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बत्ती तथा ट्राफिक सङ्केत राख्ने काम भइरहेको छ ।

सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनुका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट–फिस्लिङ खण्डमा पनि काम अघि बढाइएको छ ।

  • Butwal Haalkhabar

    Related Posts

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    Calendar

    September 2026
    M T W T F S S
     123456
    78910111213
    14151617181920
    21222324252627
    282930  
        Oct »

    You Missed

    राजनीति

    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत

    • By Butwal Haalkhabar
    • October 31, 2026
    • 91 views
    रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत
    Uncategorized

    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।

    • By Butwal Haalkhabar
    • October 30, 2026
    • 59 views
    गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।
    खेलकुद लुम्बिनी प्रदेश

    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।

    • By Butwal Haalkhabar
    • October 30, 2026
    • 45 views
    मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।
    समाचार

    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन

    • By Butwal Haalkhabar
    • October 20, 2026
    • 45 views
    चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन
    खेलकुद

    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    • By Butwal Haalkhabar
    • October 20, 2026
    • 59 views
    एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने
    विचार

    यात्रामा तिमी -गिता न्यौपाने

    • By Butwal Haalkhabar
    • September 25, 2026
    • 191 views
    यात्रामा तिमी -गिता न्यौपाने

    Categories

    • Popular
    • Uncategorized
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • प्रमुख समाचार
    • राजनीति
    • लुम्बिनी प्रदेश
    • विचार
    • समाचार
    • समाज

    Latest Posts

    • रास्वपा सैनामैना वडा नं. १ को सभापतिमा ईश्वरी नेपाल सर्वसम्मत
    • गुल्मीको थामडाँडामा ‘पाँचौँ थामडाँडा कप’ तथा विविध सांस्कृतिक कार्यक्रम हुने ।
    • मुर्गिया खानेपानी संस्थाद्वारा सेवा क्षेत्रका टोललाई सरसफाईका लागि आर्थिक सहयोग ।
    • चाडपर्वमा यात्रुको सुरक्षाका लागि देशभर २४सै घण्टा प्रहरी परिचालन
    • एनपीएलमा पहिलो पटक डीआरएस प्रविधि प्रयोग हुने

    Our Team

    बुटवल हालखबर

    • प्रधान सम्पादक : केशव घिमिरे
    • भिडियो / अडियो सम्पादक : मिलन तरामु
    • रिपोटर : सुरेन्द्र पौडेल
    • मुख्य कार्यालय : सैनामैना -२ सोरौली रुपन्देही ।
    Copyright © 2026 Butwal Haalkhabar | Powered by Milan Creates